मनोहराको सुकुमबासी बस्ती भत्काउने काम धमाधम (फोटोफिचर)

मनोहराको सुकुमबासी बस्ती भत्काउने काम धमाधम (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मनोहराको सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम धमाधम चलिरहेको छ ।

शनिबार स्थानीयको अवरोधका कारण प्रहरी संरचना नभत्काइ फर्केको थियो।

आइतबार बिहान ठूलो संख्यामा मनोहरा पुगेको प्रहरी टोलीले १० बजेदेखि संरचना भत्काउन थालेको हो।

थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी बस्ती भने शनिबार नै भत्काइएको थियो।