काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सोमबार दिउँसो सुरु भएको मन्त्रिपरिषद् बैठकले मन्त्रालयगत नियमित एजेन्डामा निर्णय लिनेछ ।
सरकारले केही अत्यावश्यक विषयमा अध्यादेश ल्याउन लागेको चर्चा समेत छ ।
सरकारले केही दिनअघि संघीय निजामती विधेयकको मस्यौदा सुझावका लागि सार्वजनिक गरेको थियो ।




प्रतिक्रिया