नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा, दर्ज्यान्ही चिन्ह प्रदान

नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा, दर्ज्यान्ही चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत उपरथीमा बढुवा भएका हुन्।

बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले तीनै जनालाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।