परराष्ट्रमन्त्री मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

परराष्ट्रमन्त्री मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।

भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।