काठमाण्डु– आज पनि विपक्षी दलहरुको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बस्ने छ ।
सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने बताइएको छ ।
बुधबार यसै विषयमा छलफल गर्नकांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा विपक्षी दलहरुको बैठक बसेको थियो ।




प्रतिक्रिया