कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र राष्ट्रपतिबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र राष्ट्रपतिबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान आङ्देम्बे र राष्ट्रपतिबिच शीतल निवासमा करिब एक घण्टा संवाद भएको हो।

भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

भेटमा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।