सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने अध्यादेश राजपत्रमा प्रकाशित, यी स्वत: पदमुक्त ?

सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने अध्यादेश राजपत्रमा प्रकाशित, यी स्वत: पदमुक्त ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ ।

सूचना राजपत्रमा प्रकाशित भएपछि लागू हुने प्रावधान रहेको छ । आईतबार सार्वजनिक बिदाको दिन भए पनि सूचना राजपत्रमा प्रकाशित भएको छ ।

अध्यादेशमा २०८२ चैत १२ गतेअघि नियुक्त भएका पदाधिकारी स्वत: पदमुक्त हुने व्यवस्था राखिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित भएको छ ।

यस्तो छ अध्यादेश –