काठमाण्डु– पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
शुक्रबार काठमाण्डुको बागबजारस्थित हार्दिक होटेलमा आयोजित एक कार्यक्रममार्फत किराँतीलाई पार्टीका अध्यक्ष साम्पाङले पार्टीमा प्रवेश गराएका हुन्।

किराँती श्रम संस्कृति पार्टीको उपाध्यक्ष तथा वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने भएका छन् ।




प्रतिक्रिया