जेनजी आन्दोलनमा हराएको गोली बाकसमा भेटियो

जेनजी आन्दोलनमा हराएको गोली बाकसमा भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जेनजी आन्दोलनमा हराएको २५५ राउण्ड गोली बनेपामा बरामद गरिएको छ । बनेपा नगरपालिका ८ सडक छेउ बेवारिसे अवस्थामा बाकसमा फेला परेको एसपी कोमल शाहले जानकारी दिए ।

गोली कहाँ र कताबाट आयो भन्नेबारे प्रहरीले थप अनुसन्धान  गरिरहेको एसपी शाहले बताए ।