त्रिभुवन विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आयाे

त्रिभुवन विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

आज बिहान इस्तानबुलबाट काठमाण्डु आएको टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेपछि बन्द भएको विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको हो ।

 जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएसँगै विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो ।

यात्रुलाई सकुशल ओरालिएको थियो र विमानस्थल होल्ड गरिएको थियो ।

याे पनि काठमाण्डु अवतरण गर्न लागेको टर्किस जहाजको चक्कामा आगो लाग्यो