प्यूठानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्यूठानमा शुक्रबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका १ डामृखोलास्थित देवीस्थानमा लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट तल झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।