सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस (सूचनासहित)

सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बलको रिक्त तीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस गरिएको छ ।

साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक (एसपी) सञ्जय भट्टराई, कानुन उपसमूहतर्फ छविलाल पाण्डे र स्वास्थ्यतर्फ डा. रोस्सु थापा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो ।

उक्त सिफारिसविरुद्ध चित्त नबुझ्नेले एक साताभित्र उजुरी दिन सक्ने व्यवस्था छ ।