राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लफडा भएको छ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंह, कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा एमालेका सांसद मोहम्मद इक्तियाक राईले बैठक बहिष्कार गरेका छन् ।

उनीहरुले बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिइएको भन्दै आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।

उनीहरूले पारदर्शिता र संसदीय प्रक्रियामा खुलापन आवश्यक रहेको भन्दै विरोध जनाएका छन् ।