प्रि-ओपन सेसनमा घट्यो नेप्से

प्रि-ओपन सेसनमा घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सामान्य घटेको छ ।

यस दिन नेप्से ५.५५ अंकले घटेर परिसुचक २७५२ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ६५ कम्पनीको १ करोड २३ लाख रुपैयाँ बराबरको १३ हजार ३०३ कित्ता सेयर खरिदबिक्री भएको छ।

यस अवधिमा २० कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।