बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । १४० रुपैयाँले बढ्दै ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।