काठमाण्डु – चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्षको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल काठमाण्डु पुगेको छ ।
उपाध्यक्ष चाओ पेङको नेतृत्वमा आएको टोली दिउँसो ल्हासाबाट काठमाण्डु आएको हो ।
टोलीमा पाओ थिङ, त चेन, क लिए, वु काङ, सिरेन याङ्जी सदस्य छन् ।




प्रतिक्रिया