आयकरको सीमा दोब्बर गरी १० लाख पुर्‍याइयाे

आयकरको सीमा दोब्बर गरी १० लाख पुर्‍याइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरको सीमा १० लाख पुर्‍याएको घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले जनाएका हुन् ।

यसका साथै ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।