काठमाण्डु – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारका ३१ निकाय खारेज गर्ने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनःसंरचना गरिने जानकारी दिए ।
यसबाट सरकारको २० अर्ब रुपैयाँ बचत हुने उनले जनाएका छन् ।कर्मचारीतन्त्रलाइ मर्यादित बनाउन निजामती,जंगी, शिक्षकको तलब निरन्तर बढाइनेछ ।




प्रतिक्रिया