काठमाण्डु– सरकारले करका दरमा बृहत पुनरावलोकन गर्ने भएको छ ।
संघीय संसदका दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आय तथा व्यवको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले ३ सय ६० वटा वस्तुको अन्तःशुल्क खारेज गरेको घोषणा अर्थमन्त्रीले गरे ।




प्रतिक्रिया