तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने सरकारको घोषणा

तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए ।

उनले स्वास्थ्य बीमाको दायारामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखीय कटौती हुने अपेक्षा राखेका छन् ।