काठमाण्डु– सरकारले नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त जानकारी दिए ।
‘नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गर्नेछौं’, अर्थमन्त्रीले भने ।




प्रतिक्रिया