आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट पेश

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले चालूतर्फ १२ अर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८५ बजेट विनियोजन गरिएको जानकारी दिए ।

पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट संशोधित चालू बजेटको २५५ बढी रहेको उनले जानकारी दिए ।