काठमाण्डु– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य घटेको छ । हिजो एकेदिन २० हजार रुपैयाँले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घटेको हो ।
हिजो ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य केही बढेको छ।आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया