प्रतिनिधिसभाको आजको बैठक सुरु (LIVE)

प्रतिनिधिसभाको आजको बैठक सुरु (LIVE)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिलो गरि सुरु भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।