रास्वपा निर्वाचन विभाग प्रमुखको जिम्वेवारी भुवन केसीलाई

रास्वपा निर्वाचन विभाग प्रमुखको जिम्वेवारी भुवन केसीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी मनोनयन भएका छन् ।

प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकले केसीलाई विभाग प्रमुखमा मनोनयन गरेको बताएका हुन् ।

पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ ।