काठमाण्डु– बुधबार प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढेको छ । यो अवधिमा नेप्से २.६३ अंकले बढेर परिसुचक २७८० मा कायम भएको छ ।
यस अवधिमा ५४ कम्पनीको ५ हजार २२८ कित्ता सेयर कारोबार हुँदा २६ लाख ५३ हजारको कारोबार भएको छ ।
२६ कम्पनीको मूल्य बढेको छ भने २० क्रम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया