चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली (तस्बिरहरु)

चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एमाले)का अध्यक्ष केपी ओली ०८२ फागुनको चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला सहभागी भएका हुन् ।