काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यो अवधिमा नेप्से ३.२३ अंकले बढेर परिसुचक २७८३ मा कायम भएको छ ।
यस अवधिमा ४५ कम्पनीको ६५ हजार ७८३ कित्ता सेयर कारोबार हुँदा ४ करोड ९१ लाख २३ हजारको कारोबार भएको छ ।
यस अवधिमा १९ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया