काठमाण्डु – भारत भ्रमणबाट फर्केको १ हप्ताभित्रै परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् ।
हाल भारत भ्रमणमा रहेका मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किएर जेठ २९ गते चीन प्रस्थान गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
औपचारिक भ्रमणका लागि उनी जेठ २९ देखि असार ३ गतेसम्म चीनको बेइजिङमा रहनेछन् ।




प्रतिक्रिया