काठमाण्डु– बुधबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २६९९ मा झरेको छ ।
यस अवधिमा ६७ कम्पनीको २ हजार ३१७ कित्ता सेयर कारोबार हुँदा १५ लाख ८२ हजारको कारोबार भएको छ ।
२६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ । यस्तै १ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया