काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।
बैठकमा गृहमन्त्री सुधन गुरूङ पनि सहभागी छन्। साथै बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी भएका छन्।
नेपालमा मनसुन भित्रिन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारीका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।





प्रतिक्रिया