काठमाण्डु- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २–० गोल अन्तरले जित निकालेको हो।
खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता कायम गरेको थियो। यस्तै खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस अब अन्तिम १६ मा अमेरिकाको सामना बेल्जियमसँग हुनेछ।




प्रतिक्रिया