काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र साहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्
शुक्रबार प्रधानमन्त्री साहले प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्न संवैधानिक परिषद्को बैठक पाँच बजेका लागि बोलाएको स्रोतले बताएको छ।
सरकारले २०८३ वैशाख २२ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो।
अध्यादेश अनुसार ६ सदस्यीय परिषदमा प्रधानमन्त्रीसहित ३ सदस्य भए बहुमत मानिने व्यवस्था छ।




प्रतिक्रिया