मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

यस्तै पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।