अमेरिकाले यसरी मनायाे २५०औँ वार्षिकोत्सव (तस्बिरहरू)

अमेरिकाले यसरी मनायाे २५०औँ वार्षिकोत्सव (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकाले २५०औँ वार्षिकोत्सव मनाएको छ । शनिबार देशभर हटडग खाने प्रतियोगिता, परेड, आतिशबाजी र बेसबल खेलमार्फत अमेरिकाले आफ्नो स्वतन्त्रता घोषणाको वार्षिकोत्सव मनाएको हो ।

तर यस वर्षको स्वतन्त्रता दिवस विशेष रह्यो, किनभने अमेरिकाको स्थापना भएको २५० वर्ष पुगेको ऐतिहासिक अवसर पनि यही दिनसँगै परेको थियो।

आयोजकका अनुसार पोटोम्याक नदीमा राखिएका बार्जहरूबाट ८ लाख ५० हजारभन्दा बढी आतिशबाजी प्रक्षेपण गरिएको थियो, जसले राजधानीको आकाशलाई झिलिमिली बनाएको थियो।