नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सोमबार अर्थमन्त्री डा.‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा सोमबारै स्वीकृत भएको छ ।