काठमाण्डु– नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्।
पार्टीमा स्वागत गरिएकामा डि.बी. कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

उनीहरूलाई अध्यक्ष ओलीले आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। यससँगै उनीहरू औपचारिक रूपमा पार्टीमा आबद्ध भएका छन्।






प्रतिक्रिया