सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, काठमाण्डु ल्याउने तयारी

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, काठमाण्डु ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्लाहीमा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाण्डु ल्याउने तयारी भइरहेको सिंहले जनाएका छन् ।

पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन।