काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री बालेनको अध्यक्षतामा मंगलबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ ।




प्रतिक्रिया