पूर्वाधार विकासमन्त्री लम्साल र भारतीय विदेश मन्त्रालयका अधिकारीबीच भेटवार्ता

पूर्वाधार विकासमन्त्री लम्साल र भारतीय विदेश मन्त्रालयका अधिकारीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवं चीन, नेपाल र भुटान हेर्ने नर्थ डिभिजन प्रमुख मन्नु महावरबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको भेटमा भारतीय दूतावासका डीसीएम डा. राकेश पाण्डे पनि सहभागी थिए।

भेटवार्तामा नेपाल-भारत पूर्वाधार सहकार्य तथा द्विपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ।