काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।
बैठकले विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावहरू, नीतिगत निर्णय तथा समसामयिक राष्ट्रिय विषयमा आवश्यक निर्णय गर्नेछ ।




प्रतिक्रिया