काठमाण्डु– नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को नयाँ गठबन्धनलाई विजय मल्लको नाटक अन्तिम भोज जस्तो भएको छ ।
उनले सामाजिक सञ्जालमा लेख्दै एमाले र नेकपाका दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई यस्तो भनेका हुन् ।
उनले यस्तो गठबन्धनले शेरबहादुर देउवालाई मात्रै जित्ने भन्दै विगतको राजनीतिक गठबन्धन फेरबदलको पनि समीक्षा गरिनु पर्ने बताएका छन् ।
उनले लेखेका छन् ‘सता समिकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए।खोपी सत्ता किन बन्छन र भत्कन्छन?ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो।हाँडी बोकेर स्वर्ग कि नर्क वतास झै वत्तिएका छन।विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म,लाग्छ।




प्रतिक्रिया