प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भारत भ्रमणको निम्तो पठाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका छन् ।

बालेन प्रधानमन्त्री बनेयता विदेश भ्रमणमा गएका छैनन् । भारतको निम्तो स्वीकार गरेमा उनको पहिलो विदेश भ्रमण भारतबाट हुनेछ ।