राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

महाराजगञ्जस्थित शीतल निवासमा राष्ट्रपति पौडेल र सभापति लामिछानेबीचको भेटवार्ता जारी रहेको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । छलफलका विस्तृत विषयवस्तुबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।