सर्वोच्चले गर्‍यो २० जिल्ला न्यायाधीशको काज सरुवा (नामसहित)

सर्वोच्चले गर्‍यो २० जिल्ला न्यायाधीशको काज सरुवा (नामसहित)

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले २० जना जिल्ला न्यायाधीशको काज सरुवा गरेको छ ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरूलाई काजमा खटाउने व्यवस्था मिलाइएको सर्वोच्चले जनाएको छ ।

अदालतको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशलाई काजमा जिम्मेवारी तोक्न सक्ने कानुनी व्यवस्था छ।