काठमाण्डु – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ निवासी लघुवित्त पीडित ४० वर्षीय नथुनी मुखियाले काठमाण्डुको माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेका छन् ।
बुधबार मुखियाले पेट्रोल छर्केर दिउँसो ३:१५ बजे आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाह प्रयास गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिई वीर हस्पिटल लगेको प्रहरी स्रोतले जनाएको छ ।




प्रतिक्रिया