काठमाण्डु – सरकारले एनसेल शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवदेन, २०८० सार्वजनिक गरेको छ ।
बुधबार सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटबाट प्रतिवेदन सार्वजनिक गरिएको हो ।
पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा रहेको ५ सदस्यीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय यसअघि मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
हेर्नुहोस् १११ पेजको प्रतिवेदन –




प्रतिक्रिया