३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सय कारोबार भएको सुन आज ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय १० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।