कांग्रेस सभापति थापाले देउवा समूहको भेलाबारे भोलि जवाफ दिने

कांग्रेस सभापति थापाले देउवा समूहको भेलाबारे भोलि जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संस्थापनइतर (देउवा) पक्षको भेलाबारे भोलि सोमबार जवाफ दिने बताएका छन् ।

राजधानीमा आईतबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गत ३ दिन आफूले अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए ।

‘मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भयो, त्यति गएको ३ दिनमा भएको छ,’ उनले भने । भोलि सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई बोलाएर चुनदेवी भेलाबारे बोल्ने उनले बताए ।