काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।




प्रतिक्रिया